फागुन ८,विपश्यना भावना (ध्यान) लाई गहिरो बनाउन हामीले पहिले दृढ शमथ (मानसिक स्थिरता) को विकास गर्नुपर्छ । शमथ बिना मन जताततै भौंतारिन्छ र हामी यसलाई वशमा राख्न सक्दैनौँ । जब शमथ राम्रोसँग विकसित हुन्छ, तब हामी मनलाई अनुशासित ढङ्गले उपयोग गर्न सक्छौं ।
— अ गाइड टु मेडिटेशन, पृष्ठ १३ बाट