काठमाडौं।राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरिएको छ ।
मन्त्रिपरिषद्को यही माघ २६ गतेको सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य गरेका हुन् ।