काठमाडौँ । पाँचथरकी पुष्पा शेर्मा लिम्बू र तेह्रथुमका सरोज लिम्बूले तेश्रो गोर्खा ट्रेल ब्लेजरमा स्वर्ण जितेका छन् । हङकङमा भएको १२ किलोमिटर दूरी स्पर्धामा दुवैले स्वर्ण जितेका हुन् ।