काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारीमा छ ।
यसको लागि निर्धारित कार्यतालिका अनुरुप अहिले साँझ ७ बजेदेखि मतदान प्रारम्भ भएको हो ।