मतिशोधनका उपदेश ध्यानको अभ्यास शुरु गर्दा हामीले छोटो छोटो समय ध्यान गर्ने तर बारम्बार दोहेर्याइरहने गर्नुपर्छ। सबैभन्दा महत्वपूर्ण कुरा ध्यानको बानी बसाल्नु हो। – अ गाइड टु मेडिटेशन, पृष्ठ ९ बाट