काठमाडौं। नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दै छ ।
बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा समसामयिक परिस्थितिसहित विविध विषयमा छलफल हुनेछ ।