असार २३, अनित्य र अनात्मको शिक्षा सुरुदेखि नै दिइन्छ, किनकि यी सबै धर्महरूका वास्तविक लक्षणहरू हुन् । —नवौं कर्मापा वाङ्चुक दोर्जेरचित धर्मकाय निर्देश, पृष्ठ ११ बाट