जुम्ला । जुम्ला पुगेकी पूर्वयुवराज्ञी हिमानी शाह र उनका छोरा हृदयन्द्र शाहलाई भव्य स्वागत गरिएको छ ।
गुठिचौरमा बर्थिङ सेन्टरको शिलान्यास र हिमामा सिंचाई पोखरीको उद्घाटन गर्न शनिबार उनीहरु जुम्ला आइपुगेका हुन् ।हिमानी ट्रस्टले

निर्माण गर्न लागेको बर्थिङ सेन्टर शिलान्यास गर्न जुम्ला पुगेका हुन् । जुम्लाका दुई स्थानमा बर्थिङ सेन्टर बनाइने बताएका छन् ।