हेटौडा । हेटौडा उपमहानगरको १२ नम्बर वडामा लगातार २ पटक माओवादीले जितेकोमा यस पटक कांग्रेसका अर्जुन तिवारीले खोसे ।
उनी २०६३ मत ल्याएर विजयी बने । माओवादीका उम्मेद्वार युवा उमेरका रविकुमार प्रधानले १५६० मत ल्याएर पनि पराजित भए । नेकपा एमालेका राजेश नगरकोटी तेस्रो भए । उनले १३९८ मत पाए ।