काठमाडौं । सरकारले मन्त्रीपरिषद् बैठकका २१ वटा निर्णयहरु सार्वजनिक गरेको छ। आइतबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरी सरकारका प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले शनिबार बसेको मन्त्री परिषद्को बैठकको निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकका निर्णयहरु: