काठमाडौं । नेकपा एमालेले बाढीपहिरोपीडितका निम्ति सरकारको राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । आज बसेको एमालेको सचिवालय बैठकले कोषमा रकम जम्मा गर्ने निर्णय गरेको हो ।