
काठमाडौँ । नेपाल प्रिमयर लिग, एनपीएलका सबै खेलले आईसीसीको लिस्ट ए टी-२० को मान्यता पाउने भएको छ ।
नेपाल क्रिकेट एसोसियन क्यानले बुधबार विज्ञप्ति जारी गर्दै एनपीएलका खेलले उक्त मान्यता पाउने बताएको हो ।
एनपीएलकोे तेस्रो संस्करण कार्तिक ९ बाट सुरु हुँदैछ ।
यस मान्यताले नेपाली क्रिकेट व्यावसायिकता र अन्तर्राष्ट्रिय पहिचान अभिवृद्धिमा सहयोग पुग्ने क्यानले जनाएको छ ।
