काठमाडौं । मुग्लिन-नारायणगढ सडकअन्तर्गत सिमलताल भन्ने स्थानमा सडक भासिएको छ ।
त्रिशूली नदीले कटान गर्दा सडकको लगभग आधा भाग भाँसिएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।
सडक भासिएपछि उक्त स्थानमा सडक एकतर्फी अवरुद्ध बनेको जानकारी दिइएको छ