BANGI, MALAYSIA - AUG 31: Pictures from the match between Bahrain and Nepal held at the YSD UKM Oval on August 31, 2026 in Bangi, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council
काठमाडौं । मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत बहराइनले नेपाललाई ८८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको बहराइनले ३६.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको हो ।
बहराइनका लागि फियाज अहमदले १५ रन बनाए भने मुहमद वासिमले १३ र अलि दाउदले १० रन बनाएका थिए ।
त्यसैगरी नेपालका बलर सन्दीप लामिछानेले ५ विकेट लिए भने ललित राजबंशीले ३ विकेट लिएका थिए । त्यस्तै करण केसीले २ दुई विकेट लिएका थिए ।






