
काठमाडौं।प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै परिणाम आएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी प्रत्यक्षतर्फ १२५ सिट जितेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ सिट जितेको छ।
नेकपा एमालेले प्रत्यक्षतर्फ ९ स्थान जितेको छ।
नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्षतर्फ ८ सिट पाएको छ।
श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ स्थान जितेको छ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रत्यक्षमा १ सिट जितेको छ।
