
काठमाडौं।नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रूकुम पूर्व पुगेका छन्।
रूकुम पूर्वबाट उनी यसपालि उम्मेदवार छन्। बिहीबार उनी रूकुम पूर्व पुगेका हुन्।
संयोजक प्रचण्ड रूकुम पूर्वमा हुने पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जनाएको छ।


