
काठमाडौं । विश्वमा शान्ति र मंगलमय सु स्वास्थ्य तथा सबैसत्वहरुको हित कामना गर्दै २६औ नेपाल कागयु मोन्लम (महाप्रणिधान्) बौद्ध स्थित तीनचुली को श्री मंगल द्विप उच्च बिद्यालयमा आज बिहान देखि सुरु भएको छ ।
यही आउदो बैशाख १२देखि १४ गते तीन दिन सम्म सन्चालन हुने जानकारी लामा देचेन फुन्त्सोक ले ई खबर नेट लाई दिनु भयो ।




