
विराटनगर । बिहीबार बेलुका कोशी ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ ।
विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस साझ करिब ६.०५ मा कोशी ब्यारेजको पुलबाट तल नदीमा खसेको जानकारी आएपछि प्रहरी टोली खटिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
घट्नाको विस्तृत विवरण भने आउँन बाँकी नै छ ।




