काठमाडौ । बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जना बेपत्ता भएका छन् ।
आइतबार राति बुङ्गल नगरपालिका-१० को टुमेडामा पहिरोमा पुरिएर ४ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकाहरुको खोजीकार्य जारी रहेको पनि जनाईएको छ ।