
काठमाडौं। धरानका मेयर हर्क सामपाङको राजनीतिक दलले निर्वाचन आयोगबाट आवश्यक प्रकृया पुरा गरि मान्यता पाएको छ।
उनले श्रम संस्कृति पार्टी दर्ताको लागि आवश्यक प्रकृया पुरा गरेका थिए ।
आइतबार निर्वाचन आयोगमा पार्टीको मान्यताको प्रमाणपत्र ग्रहण साम्पाङ स्वयं उपस्थित भएका छन् ।





