
ललितपुर, ललितपुर महानगरपालिका-४भनिमण्डलशान्तिकुना मार्ग डेरा गरी बस्ने सिन्धुली घर भएका २६ वर्षीयगौरबस्याङ्तानलाई स्रोत नखुलेको नगद ९१ लाख ५० हजाररूपैयाँसहितप्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयरानीपोखरी र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त नगद फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।एभरेष्ट न्यूज एजेन्सी








