
विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्ष गणेश पाण्डे चयन भएका छन् ।राजेश राईले अध्यक्षमा दावी छोडेपछि पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।विराटनगर जारी १० औं महाधिवेशनमा पाण्डे सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।
केन्द्रीय कमिटीको उपाध्यक्ष चेतन अधिकारी र कृपा भण्डारी चयन भए, महासचिव हिरामान लामा नै दोहोरिए ।उपमहासचिवमा हरिबल्लभ नेपाल सर्वसम्मत भए । महाधिवेशनबाट केन्द्रीय समिति सर्वसम्मत घोषणा गरिएको छ ।







