काठमाडौं ।
काठमाडौं लगायतका उपत्यका बाहिर आसपासका क्षेत्रमा हावाहुरी सहित पानी परिरहेको छ । जल तथा मोसमा विज्ञान विभागका अनुसार मौसमा प्रणाली मनसुन नेपालमा भित्रिन लाग्दा वर्षा भएको हो ।
यसबर्षको मनसुन भारतको सिक्किम हुँदै केहिदिनभित्र पूर्वीक्षेत्रबाट नेपाल प्रवेश गर्ने विभागले जनाएको छ ।