काठमाडौं । आइसीसी टी २० विश्वकप क्रिकेटको अभ्यास खेल अन्तर्गत आज भारत र बंगलादेशबीच प्रतिष्पर्धा हुँदैछ ।
नेपाली समय अनुसार बेलुका सवा ८ बजेदेखि न्यूयोर्कको क्यान्टी पार्कमा खेल शुरु हुदैछ ।
भारत र बंगलादेशबीच १३ वटा टी २० अन्तर्राष्ट्रिय खेल भएका छन् जसमा १२ खेल भारतले जितेको छ भने १ मात्र खेल बंगलादेशले जितेको छ