
काठमाडौं, मंसिर १४ गते । आयोजक लिटिल एन्जल्स कलेज एलए स्पोर्टस मिटमा विजयी भएको छ । मिटमा फुटबल र बास्केटलका प्रतियोगिता भइरहेको छ ।
छात्र फुटबलमा एलएलृे भानुभक्तलाई ६–०, लोयल्टीले बज्रबहारीलाईलाई ५–१ तथा डिएभीले क्याम्पियनलाई ३–० ले पराजित गरे ।
बास्केटबलमा एलएले जेभियर एकेडेमीलाई ४६–३५, आइएमएसले जेभियर एकेडेमीलाई १६७, क्याम्पियनले आईएमएसलाई ३२–१५ तथा मनासलुले ओमेगालाई ४३–३५ ले हराए ।
प्रतियोगिताको आयोजक कलेजका प्रिन्सिपल कृष्ण अवस्थीले एक कार्यक्रमबीच उद्घाटन गरे ।






