काठमाडौ । मंगलबारको शुन्य समयमा बोल्दै एमाले सँँसद भीमप्रसाद आचार्यले भने लगातार बजेटको छलफल गरिरहेका छौं । तर, म कहिलेकाहीँ सोच्छु यसले हामीलाई पुर्याउँछ कहाँ?यत्रो लामो छलफल बहस गरेपछि पुगिन्छ कहाँ ? अब हुन्छ के ? असन्तुलित बजेट काहीँ अबौं अर्बको बजेट काहीँ जिरो बजेटको अवस्थामा परिवर्तन आउछ कि आउँदैन ?
वर्तमान असमान वजेट वितरण गरिएप्रति उनले कटाक्ष गरेका थिए ।