आइसीसी टी २० अन्तर्गत समूहको अन्तिम खेलमा पीएनजीलाई पाखा लगाउँदै न्यूजिल्याण्डले सानदार जीत निकालेको छ ।
पीएनजीले दिएको ७९ रनको लक्ष्य १२.२ ओभरमै सात विकेटको नोक्सानीमा न्यूजिल्याण्डले पुरा गरेको छ । टस जितेर फिल्डिग गर्ने निर्णय लिएको न्यूजिल्याण्डले पीएनजीलाई १९.४ ओभरमा ७८ रनमा अलआउट गराएको थियो ।
समूह सी बाट अफगानिस्तान र वेस्ट इण्जि पहिले नै सुपर ८ मा प्रवेश गरिसकेका छन् ।