विश्वकप अन्तर्गत वेष्ट इन्डिजमा भएको ओमनसँगको खेलमा इङ्ल्याण्डले पहिलो जित हात पारेको छ ।
बिहिबार राति भएको खेलमा ओमनले दिएको ४८ रनको लक्ष्यलाई इङ्ल्याण्डले ३.१ ओभरमा २ विकेट गुमाएर जित हात पारेको छ । इङ्ल्याण्ड साविक विजेता हो ।

© Copyright 2025 and all right reserved to Ekhabar net | Design By : Webbank nepal Pvt.Ltd