कर्णाली । कर्णाली प्रदेश सरकारले आज आगामी आ.व.२०८०।०८१ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।
आज दिउसो ३ बजे बस्ने भनिएको प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तय भएको छ ।

© Copyright 2025 and all right reserved to Ekhabar net | Design By : Webbank nepal Pvt.Ltd