काठमाडौं।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यहि जेठ २८ गते विश्वासको मत लिने भएका छन् ।
आज गण्डकी प्रदेशसभा सचिवालयमा सो सूचना दर्ता भएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिएका छन् ।
विश्वासको मत लिने सम्बन्धी सूचना समेत प्रदेशसभा सचिवालयले जारी गरिसकेको छ ।