काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) को सहजीकरणका लागि गठन बनाइएको संयन्त्रको पहिलो बैठक सुरहेको नेकपा एमाले संसदीय दलको कार्यालयमा बसिरहेको छ ।
उक्त बैठकमा नेपाली कांग्रेसबाट रमेश लेखक, नेकपा एमालेबाट महेश बर्तौला र नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा सहभागी छन् ।
यो संयन्त्रले टीआरसी विधेयकमा यसअघि जुट्न नसकेको बुँदामा सहमति खोज्ने जनाइएको छ ।