सरकारले आठ देशका राजदुतहरु नियुक्त गरेको छ ।
मन्त्रीपरिषदको निर्णय अनुसार भारतका लागि पूर्व सचिव लोकदर्शन रेग्मी,अमेरिकाका लागि अचन्द्र घिमिरे,सुशील कोइराला दक्षिण कोरिया, सुम्निमा तुलाधर डेनमार्क,डा.विजय पन्त बेलायत,स्पेनको लागि पुष्पराज रन्जितकार,नेत्रप्रसाद तिमल्सिना मलेसिया,अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि नियुक्त गरिएको बताइएको छ ।