जनकपुर । जनता समाजवादी पार्टी(जसपा) नेपालको महाधिवेशनमा निर्धारित मतदान प्रकृया स्थगित भएको छ ।
पार्टीको पदाधिकारी चयन गर्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिइएको मधेश प्रदेशका प्रदेश सभा सदस्य रामअशिष यादबले जानकारी दिएका छन् ।
यसअघि नै उपेन्द्र यादब अध्यक्षमा निर्विरोध निर्वाचित भैसकेका छन् ।