काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद पुनरगठनको विषयमा सत्तारुढ दलहरुसँग परामर्श थालेका छन् ।
ुयो सरकारलाई व्श्विासको मत दिएका नागरिक उन्मक्ति पार्टी,र जनमत पार्र्टी (जपा)लाई मिलाएर मन्त्रीपरिषद पुर्नगठन गर्ने लगायतका विषयमा प्रधानमन्त्री प्रचण्डले सत्तारुढ गठबन्धनका नेताहरुबीच छलफल जारी राखेका छन् । एमाले अध्यक्ष केपी ओली,एकिकृत समाजवादी अध्यक्ष माधव कुमार नेपाल,लगायतका नेताहरु सँग लगातार परामर्शमा रहेका छन् । यसैगरी नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठ लगायतसंग समेत छलफल गरिरहेका छन् । यसैविच मधेश प्रदेशको मु्ख्यमन्त्री नपाए सरकारमा नजाने जपाको अडान रहेको छ ।