च्याम्पिएन्स लिग फुटबलको उपाधीका लागि रियल मड्रिड र बोरुसिया डर्टमण्ड बीच भिडन्त
यूईएफए च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र बोरुसिया डर्टमण्ड भिड्दैछन् । नेपाली समय अनुसार उक्त फाइनल खेल आज राती पौने एकबजे लण्डनको बेम्बली मैदानमा हुनेछ ।
रियलले यो उपाधी १४ औं पटक जितिसकेको छ । डर्टमण्डले भने एक पटकमात्र यो उपाधी सन् १९९७ मा जितेको हो ।