सिन्धुपाल्चोक ।असोज ११ गतेको बाढीले २ वटा पुल बगाउँदा रोकिएको सडक खुलेसँगै तिहारलक्षित फलफूल भित्रिएको तातोपानी भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालयका अनुसार आइतबारदेखि फलफूलका गाडी र केही लत्ता कपडाले भन्सार छुटाएका छन्।
यससंगै चिनियाँ स्याउ पनि नेपाल भित्रिन थालेको छ ।