काठमाडौ । जिल्ला न्यायाधीशको लागि लिएको लिखित परीक्षामा ८ जना उतिर्ण भएका छन् ।
न्याय सेवा आयोगले लिएको उक्त परीक्षामा ४३ जना न्यायाधीशको कोटामा आठ जना मात्र लिखित परीक्षामा उतिर्ण भएका छन् ।
लोकसेवा आयोगले २०८१ बैशाख २७ देखि ३० गतेसम्म सञ्चालन गरेको परीक्षामा दुईसय तीन जनाले परीक्षा दिएका थिए । जसमध्ये आयोगले प्रकाशित गरेको सूचनामा ४३ जनाको कोटामा ८ जना मात्र पास भएका छन् ।