No YouTube URL provided.
काठमाडौं । प्रतिनिधि सभाको बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक,२०८१ लाई पारित गरेको छ ।
आज बसेको बैठकमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गरेको उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो ।