No YouTube URL provided.
काठमाडौ। बंगलादेशको राजधानीबाट करिब १८० किमि दक्षिणको बरगुना जिल्लाको एक पूल भत्किँदा कम्तिमा ९ जनाको मृत्यू्भएको छ ।
सवारी साधन समेत पूल भत्किँदा नहरमा खसेकोमा १० जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।