No YouTube URL provided.
साउदी अरबमा अत्याधिक गर्मीको कारण मृत्यू हुनेको सँख्या १४ पुगेको छ ।
यसरी मृत्यूहुने सबै जोर्डनका हजयात्री भएको जनाइएको छ । यो बर्ष १८ लाख भन्दा धेरैले हजयात्रा गरेका छन् ।