No YouTube URL provided.
लामो समयदेखि पानी नपर्दा गर्मी बढेको काठमाडौं उपत्यकामा मंगलबार बर्षा भएको छ । बर्षाले किसान र सर्वसाधारणलाई राहत मिलेको छ ।
उपत्यका भित्रका खोला एवम नदीमा पानी सतह पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागले वर्षासँगै आउने हावाहुरी, चट्याङबाट सचेत रहन आग्रह गरेको छ ।