काठमाडौं । सिन्धुपाल्चोकजिल्लामा भूकम्प गएको छ । मंगलबार दिउँसो २ बजेर २१ मिनेट जाँदा सिन्धुपाल्चोकको जलविरे केन्द्र बनाएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

© Copyright 2024 and all right reserved to Ekhabar net | Design By : Webbank nepal Pvt.Ltd