गाउँ आएको बाटो को पहिलो गीत सार्वजनिक
काठमाडौं । नविन सुब्बाको निर्देशनको चलचित्र गाउँ आएको बाटो को पहिलो गीत राई माइला सार्वजनिक भएकोछ । श्रवण मुकारुंगको शब्द,कालीप्रसाद बासकोटाको संगीत र सुनिता थेगिमको स्वर रहेको उक्त गीतमा दयाहाँग राई,पशुपति राई र प्रसन्न राईको अभिनय रहेको छ ।
महेश राईको पटकथा रहेको उक्त चलचित्रका निर्माता सञ्जु राई,देवराज राई ,नरहाँग राई र भीम राई रहेका छन् ।