काठमाडौ । सहकारीका अनियमितता छानविन गर्न गठित संसदीय समितिको बैठक केहिबेरमा बस्दैछ ।्
संसद भवन,बानेश्वरमा बस्ने उक्त बैठकले समितिको कार्यादेश टुंगो लगाउने बताइएको छ । यसको लागि माननिय सुर्य थापाको संयोजकत्वमा रहेको संसदीय समितिका सदस्यहरुसंग समेत छलफल हुने बताइएएको छ ।
कानून मन्त्री पदम गिरीको संयोजकत्वमा साँसद जीवन परियार,महेश बर्ताैला र शिशिर खनाल सदस्य रहेको कार्यदल बनेको थियो ।