काठमाडौ । चालु आर्थिक बर्षको जेठ महिनासम्म नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार बराबरको हस्तकला निर्यात भएको छ ।
नेपाल हस्तकला महासँघले जनाए अनुसार विदेश निर्यात गरिएका हस्तकलामध्यृ फेल्टबाट बनेका सामाग्री रहेको जनाइएको छ । अल्लो,बाँस,पोतेका सामान,सेरामिक सामान,हड्डीजन्य सामान,सुर्तिजन्य बस्तु,छाला,धातुजन्य बस्तु,कपडा,चित्रकला,रेशाजन्य,चाँदीका गरगहना,हस्तकला,काष्ठकलाका सामान आदि विश्वका विभिन्न देशमा निर्यात गरिन्छ ।