े
काठमाडौं । संघीय सरकारको मन्त्रीपरिषदको ९ माघ २०८० को निर्णयले २६ प्रतिशत अनुदान कटौटी गर्ने निर्णय गरेको थियो । यसलाई गत बर्ष बजेट प्रस्तुत गरेसंगै प्रस्तुत विनियोजन ऐनमा नै तयार पारिएको थियो । स्थानीय तहले सिंहदरबार घेर्ने तयारी गरिरहेको बखत नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुँगाना र गाउँपालिका राष्ट्रिय महासंघ अध्यक्ष लक्ष्मीदेवी पाण्डेसँगको भेटमा प्रधानमन्त्रीले आफू संघीयता विरोधी नभएकोले अनुदान पठाउछु भनेर प्रतिबद्धता जनाएको श्रोतले बताएको छ ।