चैत्र ८, महामुद्रा अभ्यासको एउटा ज्यादै राम्रो पक्ष के हो भने यो शान्त र कोमल प्रकृतिको छ, र यसमा कुनै गम्भीर त्रुटि हुने वा आफैँलाई हानि पुऱ्याउने खालको प्रतिकूल परिस्थिति सिर्जना हुने ठूलो जोखिम हुँदैन। — लुकिङ् डाइरेक्ट्ली एट माइन्ड, पृष्ठ २ बाट