बैशाख ३१ ,जुनसुकै समयमा जुनसुकै कोणबाट हेर्ने हो भने पनि आशयलाई महत्वपूर्ण मानिन्छ । धर्म श्रवण गर्ने क्षणमा पनि उपयुक्त आशयको विकास गर्नु महत्वपूर्ण हुन्छ । (इसेन्सियल प्राक्टिस, पृष्ठ ४३ बाट)